Himalayan Yoga Festival

कार्यक्रम को मुख्य नारा:- “योग युक्त नेपाल , रोग मुक्त नेपाल “

Himalayan Yoga Festival will  held at “venue is not yet set” Nepal during Maha Siva Ratri which is on 13/02/2019. This Festival brings the most unique people in The planet together to celebrate in home of Siva(HIimalaya) during his Birthday.

Himalayan

Event Activity

Biggest Festivals In The Himalaya
Yoga and Siva Katha
BhaJan Amrit
1008 Sivalingam Jyana mala
84 yoga asana and sidhi
12 Jyotirlingam and their story
Dream village creation

कार्यक्रमको नाम:- हिमालयन योगा फेस्टिभल


कार्यक्रमको लक्ष:-

हिमाल र हिमालयमा फलेफुलेका संस्कृतिक मूल्य र मान्यता लाइ संसारसामु चिर परिचित गराउनहेतु र पर्यटनलाइ बिस्तार गरेर स्थानीय स्तरमा आर्थिक सुध्रिदिकरणमा योगदान पुर्याउनु||

कार्यक्रमको उदेस्य:-

हिमालयमा भएको प्राकृतिक सम्पदा को सदुपयोग गर्दै नेपाल र नेपाली पर्यटनको बिकाश मा योगदान पुर्याउन र धार्मिक मूल्य र मान्यतालाई संसारसामु चिर परिचित गराउनु र पर्यटकहरुलाई मनोरंजन तथा नया अनुभूति गर्ने अवसर प्रदान गर्ने||
उदेस्य प्राप्तिकोलागि गरिने क्रियाकलापहरु:

नेपाल र भारतका कलाकारहरु मुर्तिकारहरु र साधुसन्त योगी आदिको उपस्थिति गराइने |
श्री लिङ्ग पुराण बाचन र योगा सिभिर को आयोजना तथा सिभपुजा गरिने |
यस कार्यक्रमबाट पुग्ने असर
प्राकृतिक/ बाताबरणिय असर:- यो कार्यक्रम/महोत्सब
स्थानिय बासिन्दाहरुमा पुग्ने असर:- येश छेत्रमा पहिलेइ देखि धार्मिक मेला हरुको आयोजना हुने र विदेशीहरुको पनि पर्यटकको रुपमा बाक्लै उपस्थिति रहने हुनाले बाटो घाटो होटेल बास्थान आदिको ब्यबस्थापन को अनुभव तथा पर्यटनको असरप्रति स्थानिय बासिन्दाहरुमा ज्यान रहेको हुनाले यो कार्यक्रमले नकारात्मक असर नपुग्ने देखन्छ |
आर्थिक असर:- यो कार्यक्रममार्फत हिउदमा हुने पर्यटन आगमनको कमीलाई पूर्ति गराउने छ जसले स्थानिय अर्थतन्त्रमा अमुल्य योगदान पुर्याउने छ |
सामाजिक तथा सांस्कृतिक असर:- यो आयोजनाले नेपाल्कोसान्स्कृतिक मूल्य र मान्यतालाई प्रेरणा दिने र स्थानिय सांस्कृतिक मुल्यलाइपनि व्यस्थापन तथा प्रबर्धन गर्न सहयोग पुर्याउने बाताबरण सिर्जना हुने हुनाले नकारात्मक असर न्युन हुने देखिन्छ |
व्यवस्थापकीय असर:- येश छेत्रमा ब्यापार व्यसाय गर्ने सबैमा मेला महोत्सबसंबंधी व्यवस्थाको अनुभव रहेको हुनाले व्यवस्थापनमा समस्या नहुने वा एकदमै न्युन हुने देखिन्छ,
यातायात सम्बन्धि असर:- यो छेत्रमा यातायातका साधनहरु को सहज आवागमन देखिन्छा जसको कारण यात्रीहरुको ब्यबस्थापनमा न्युन समस्या देखिन्छा |

कार्यक्रमका फाइदाहरु:-

यश कार्यक्रमले नेपाल र नेपालि सांस्कृति, सभ्यता तथा सौन्दर्यतालाई संसार सामु नया परिचय लिएर पुग्ने छ, जसले गर्दा नेपालि पर्यटनमा नया आयाम थपिने छ |
स्थानिय अर्थतन्त्रमा पर्यटकहरुको बाक्लो उपस्थितिले गर्दा प्रतक्ष फाइदा पुग्ने छ |
नेपालि र छिमेकी रास्ट्रका नागरिकहरुको धार्मिक आस्था र तीर्थयात्राको निमित्त नया आयाम थपिने छ जसले गर्दा यहाको धार्मिक मूल्य र मान्यताले फल्ने फुल्ने अवसर पाउने छ |
यश कार्यक्रममा हुने व्यवस्थापकीय खर्चहरु:-
बिज्न्यापन सम्बन्धि
कलाकारहरु/ मुर्तिकार्हरु को ऊपस्थितिमा हुने खान बस्न को खर्च
लता कपडा तथा खाद्य व्यस्थापन
यातायात र बास ब्यबस्थापनको खर्च
योगी शाधु सन्त को उपस्थिति व्यवस्थापन र
स्वयंसेवक हरुको व्यवस्थापन आदि रहने छन् |
यश  महोत्सबमा तपाइको ब्यापार/ब्यावासायाले कसरि योगदान पुर्याउन सक्छ?Click here>>
तपाइको ब्यापार/व्यवसायलाई यो कार्यक्रमले कसरि सहयोग पुर्याउछ ?Click Here>>