Nawa Durga Ratha Yatra

कार्यक्रम को मुख्य नारा:-

“नेपालीको उत्पादन नेपालीकै उपयोग, नेपालको सम्बृद्धिमा हाम्रो सहयोग”

Nawa-Durga Ratha Yatra is Held at various locations across Madhya Pahadi Look Marga Nepal to celebrate Goddess after the monsoon. This is the time where all farmers are getting ready for their harvest and re-unite with their family, and it is the tradition of Hindu civilization. As modernization overlapping our tradition we practicing with new approach to match the new challenges. The Events is organised accordingly to represent regional culture, market demand, community Engagements, social inspirations , and youth activity.


Events Activity:-                                     कार्यक्रमहरु:-

  • Yoga Camp and Durga Katha                                                       रथ यात्रा
  • Nawa Durga Ratha Yatra                                                              दुर्गाको दर्सन (बनाउ मेरी दुर्गा)
  • Ping ko Prapancha                                                                         पिङ्ग को प्रपन्च )
  • Cycle ko cercus                                                                               साइकलको सर्कश)
  • Agricultural show                                                                          पाकेको बालि )
  • Farmers Market                                                                             सुसेलीको सम्झना
  • Durga ko Duniya (Local Dressing show)                                  दुर्गाको दुनिया
  • Durga Aarati                                                                                   दुर्गा भजन
  • Dinner with Stars                                                             देखिन्छु कि दुर्गा जस्तै( पहिरन प्रतियोगिता)
  • Bhakti Bhajan Amrit Mala                                                          दुर्गा भजन प्रतियोगिता

अन्य कर्यक्रम हरुः-

माटो परिक्क्षण सिविर​, कम्पोस्ट मल बनाउने बिधि, पशु स्वस्थ्य, बालि बिरुवा सम्रक्षण, बियु सन्कलन र भन्डारण घासेबालि ज्ञान माला, किरा नियन्त्रण कार्य साला, पानि सम्रक्शण प्रब्रिधि बिचार बिमर्स​, तथा परम्परागत खेल्कुदका कर्यक्रमहरु जस्तैः- डन्डिबियो, कपडि, कुस्ति, हजिरि जवफ​, नेपलि हिज्जे, लिङो चड्ने साथै प्रतियोगितत्मक कार्यक्रमहरु जस्तैः- बालि प्रदर्सनि, पसु प्रदर्सनि, पन्छि प्रदर्सनि, क्रिसकको बजार​, स्थनिय हस्तकला प्रदर्सनि र घरेलु कपडा उत्पादन प्रदर्सनि आदि कर्यक्रमहरु समबेश गरिएको छ​।
नवदुर्गा रथयात्रामा गरिने कार्यक्रमको बिस्त्रित बिबरण येश प्रकार रहेको छ:-
घटस्थापना देखि दसमी सम्म हरेक दिन बिहान दुर्गा पुजा तथा योग प्रशिछण र स्वस्थ्यसंबंधित प्रबचन गरिने छ.
नवदुर्गा रथ यात्रामा त्यशछेत्रसंग सम्बन्धित पुरातन बिस्वाशामा आधारित झाकी र सांस्कृतिक कलालाई प्रदर्सनी गरिने छ.
हरेक मेल स्थलमा पिङ्ग( लिङ्गे, रोटे/चक्रिय, र गोलाकार) को ब्यबस्था गरिने छ जसलाई साजसज्जाकासाथ सुब्यबस्थित र सुरछित गर्ने गराईने छ.
दुर्गा संग सम्बन्धित मूर्तिकलाको प्रदर्सनी तथा मूर्तिकला को सिप सिक्ने ब्यबस्था गरिने छ
बालबच्चाहरुलाई मनोरंजन तथा कलाकारिता “ललित कला”मा अगाडी बडाउन मुर्ति तथा शृंगार सम्बन्धित कक्षा तथा अनुभवको बताबरण तयारी/ब्यबस्थापन गर्ने.जसमा बनाउ मेरी दुर्गा, दुर्गालाई सजाउदा, दुर्गालाई देखाउदा जस्ता कार्यक्रमा समाबेश गरिने छ.
दुर्गाको दुनिया अन्तर्गत विभिन्न झाकीहरु तथा नाटकहरुको प्रदर्सनी गर्ने गराईने ब्यबस्था गरिने छ.
गित संगीत सामाजिक सम्बन्द ब्यबस्थापन गर्ने सबै भन्दा मजबुद माध्यम भएको हुदा सास्कृतिक संगीत को प्रतिस्पर्धा तथा प्रदर्सनी गर्ने गराइने
लता कपडा र सौन्दर्य लाइ समागम गराउन तथा सांस्कृतिक सभ्यातालाई निरन्तरता दिन स्थानिय ऊत्पादनमा आधारित भएर पहिरन पर्दर्सनी प्रतियोगिता गरिने/गरयिने छ.
साइकल को र साइकल यात्रीहरुको कला प्रदर्सनी तथा प्रतियोगिता गराईने छ
लोक भाका र लोक संस्कृतिलाई बचाई राख्नको निमित्त सुसेली को प्रतियोगितात्मक प्रतिस्पर्धा गराईने छ
सांस्कृतिक झाकी:- विभिन्न कला र संस्कृतिक अनि प्राकृतिक नियमका सन्देश्मुलक झाकी प्रदर्सनी गरिने छ
कर्यक्रमको बिस्त्रित जानकारि निम्न अनुसार रहने छ​।
योग कार्यसालाः- घटस्थापना को बिहान देखि दसमि को बिहान सम्म दश दिन सम्म हरेक दिन बिहान पाच तिश देखि सात तिश बजेसम्म योग तथा प्रणायाम को सिविर को आयोजना हुने छ​, जसलाइ देश तथा बिदेश्मा ख्याति प्रप्त गुरुहरुले प्रसिक्षण गराउनुहुने छ्​। प्रसिक्षण गराउनुहुने गुरुहरु को बिबरण क्रमैसङ प्रकासित गरिने छ​
नवदुर्गा रथ यात्राः- नवदुर्गा रथयात्रा घटस्थापना को दिन बाट सुरु गरेर कालारात्रि को बिहान सम्म हरेक दिन एक दुर्गा को कथामा अधारित प्रतिबिम्बहरु सहित दुर्गाको मुर्ति लियेर यो कार्यक्रम गरिन्छ​, जसमा स्थनिय रितिरिवज र चलिआयेका परम्परागत श्रुति र स्तुति आनुसारनै यो कार्यक्रम गरिने छ​। रथयात्रामा जुन समुदायको बसोबास बडि हुन्छ त्यहि समुदायको बिस्वाश आनुसार गरिने छ​। नेपालमा हरेक समुदाय सङ मत्रिसक्तिका अभुत्पुर्ण कथा र बिस्वाश हरु रहेका छ्न, जसले गर्दा यो कर्यक्रमले स्थनिय पहिचान को सम्मान र चिनारि बडाउनमा महत्वपुर्ण भुमिका निभाउनेछ​।
डुर्गा को दर्सन(बनाउ मेरि दुर्गा -यो कार्यक्रम को मुख्य लक्ष भनेको हस्तकला को बिकाश र बिस्तार गर्नु रहेको छ​। कलाकारिता को बिकाश हामिले आफ्नै गाउगाउ बाट बिस्तार नगरे हम्रो समाजमा कुनैपनि उत्पादननै नहुने र हाम्रो समाज को परनिर्भर्ता दिनानु दिन बड्दै जाने निस्चित भयेको हुदा हामिले यो कर्यक्रममार्फत हरेक नागरिकमा कलाकारितको बिकाश गराउने लक्ष लियेका छौ। यो कार्यसाला लाइ नेपालका बिभिन्न छेत्रमा रहेर नेपालको मुर्तिकरिता तथा सजावट को छेत्रमा ख्याति कमाउनुहुने गूजन हरुले आफ्नु ज्ञान शिप र कलालाइ बड्नुहुने छ्। यो कार्यक्रममार्फत नेपालको बास्तु कला र मुर्तिकला को ख्यातिलाइ अझै माथि पुर्याउन सहयोग पुग्ने छ भन्ने हामिले आसा गरेका छौ।
पिङको प्रपन्च​ः- हराउनलागेको नेपालको मौलिक्ता र सभ्यतालाइ पुनरुथान गर्ने योजना स्वरुप आयोजना गरियेको यो कर्यक्रममा नेपालमा प्रयोग गरियेका पुराना सैलिका पिङ हरु जस्तैः- चक्रिय पिङ(रोटे पिङ्​), लिङे पिङ​, चाकाचुलि, आदि लाइ पुनर्स्थापना गराउने उदेस्य रखियेको छ​।

 

**********OUR SPONSORS*********
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडssofficial media partnerJyoti Group