• +60 0401022799
  • info@himalayanfamilyhouse.com
 special

checkemail

Soil Health

“माटो स्वच्छ भएमात्रै हामी हुनेछौ स्वच्छ,

माटो उर्बर भएमात्रै जन जिबन बच्छ”

 तपाइको माटोको स्वास्थ्य पत्रको लागि यो फारम भरेर अबधिक रहनुहोश।  मानब सरिर लाइ तन्दुरुस्त रख्नकोलागि सबै भन्दा माहत्वपुर्ण र ध्यान दिनुपर्ने कुरा भनेको हामिले खाने कुरामा निरोगि पन र स्वस्थ होश । स्वस्थ खाना पाउन को  लागी हामिले उपयोग गर्ने माटो पनि स्वस्थ रहनु जरूरि छ। यदि माटो  नै  स्वस्थ नभये हाम्रो खाध्यान्न स्वस्थ हुने कुरै भयेन, येस्तो महत्वपुर्ण्  कूरालाइ आजसम्म  कसैले पनि  ध्यान   नदियेको र येश बिसयमा  बिचार बिमर्स पनि नभयेको  आवस्था देश मा हुदा हुदै पनि नेपाालका  क्रिशिका   नाममा  र दाममा  पछि लाग्ने हाम्रा रााजा देखि रैतिसमै को ध्यान नगयेको देख्दा यो मन् त्यतिकै बसिरहन सकेन, त्यसैको पारिणाम स्वरुप हामि हिमालयन परिवार प्रतिस्ठान नेपालभरिनै माटो को स्वस्थ्य जाच् तथा माटोको बीबरण को  अभिलेख्  सन्कलन  गर्ने काम आघि बदाउदै छौ। हामिलाइ आसा छ तपाइ  र हामि मिल्यौ भने यो  काम छिट्टै नै  सफल बनाउन सक्ने छौ। माटो को स्वास्थ्य नै किन ? हामी मध्य धेरैलाई लाग्ला कि मनिश को घरमा भरे खानको लागी चामल छैन, घरमा सबैलाई बिराम लगेको छभरे खाने औषधी छैन, साना नानिहरुलाई के खान दिने हो त्यही थाहा नभएको अवस्थाअ छ, लगाउने लुगा छैन, एस्तो अपार समस्या भएको बेला यो कहिको पागल माटो को स्वास्थ्य को कुरा गर्छ भन्ने समाजका मनिशाहरु नहोलान भनेर हामी लाई लाग्दैन, यो कहिको फटहा भनेर समस्या खडा गर्नेह रुको पनि कमी हुने छैन, त्यसैले हामिले तपाइहरु (बुवा, आमा,दिदि, बहिनि, दाजु, भाइ,) सबैको सहयोग को निमित्त पुन सनम्र निमेदन गर्दछौ ।

Lab test
Students preforming lab tests

माटोको स्वास्थ सङ्ग तपाइहामिले उब्जाउने बालिनालि को उत्पादनशील ता र निरोगिपना को सम्बन्ध तपाइको टउको र कपाल, खाना र जिबन अनि सारिर र प्राण् को जस्तै छ त्यसैले आउनुहोश् हातमा हात मिलायेर यो महा महाभियान सफल् बानाउ, स्वस्थ रहौ र क्रिशिमा नेपाललाइ आत्मनिर्भर बनाउदै सम्रिद्ध् नेपल र सुखि नेपालि को सपना पुरा गरौ। हिमालय परिवार प्रतिश्ठानले प्रथम चरणअन्तर्गत नेपालको मध्य पहाडी लोकमार्ग का बिभिन्न ९ स्थान मा आफ्ना केन्द्रहरु जहाँबाट हिमाली पहाडी र तराइ सबै छेत्रमा सेवा सुबिधा समान रुपले उपलभ्ध गराउन सकिने गरेर आफ्ना सेवा केन्द्रहरु स्थापना गर्ने तयारी गरिरहेको जानकारी तपाइहरु समक्ष रख्न चाहन्छौ । **
यो कार्य सफल पार्नको निमित्त तपाइहरु को ममता भरिएको सद्भाव, अ मुल्य सहयोग र अटुट माया ले निरन्तर हामीलाई अगाडी बड्न सहयोग गरिदिनुहुन स नम्र निमेदन गर्दछौ ***********

माटो को स्वास्थ्य भन्नाले के बुझिन्छ ? माटो स्वास्थ्य हुनलाई के गर्नु पर्ला ? माटो कसरी रोगी हुन्छ ? र यसको उपचार कसरी गरिन्छ गर्नु पर्ला ? हामिलाई यसको अस र कस्तो हुन्छ,आदी सयौ प्रश्नहरु हाम्रो सामु पहाड भएर उभिदिएदेखी त हामी हरु आज सम्ममा निकै माथी पुगी सक्ने थियौ तर बिडमबना यता तिर कसैले ध्यान दिएको देखिन्दैन । हामिलाई त यस्तो कुरा नचाहिने लाग्छ, त्यसैले त आज हामी रोगी भएर बाच्न बिबश छौ ।

माटो को स्वास्थ्य को लागी तपाइहरुसँग हामी के गर्न सहयोग मागी राखेका छौ ?
Natural Compost Lab

हामी  मध्यपहाडी लोकमार्ग आन्तर्गत का नौ स्थान मा मटो परिक्षण केन्द्र र माटो को उपचार प्रबिधी का ज्न्यान बर्धका सामगृ, माटो पचार गर्ने घरेलु बिधी सम्ब न्धी कार्य साला र किसान गोस्टी आदी को माध्यम द्वारा हाम्रो गाउ को आर्थी क अवस्था सामाजिक ब्यबस्था र सारिरिक स्बलता लाई मजबुत बनाउन का लागी गरिने कार्यलाई तपाइ हरुको निरन्तरता को अपेक्षा सहित हामी प्रतिबधता गर्दछौ ।

Our Friends

Our Sponsors

%d bloggers like this: